मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

काठमाडौं । मुख्यसचिव शंकर बैरागीलाई कोरोना संक्रमण भएको छ । बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र आफ्नो ख्याल गर्न आग्रह गरेका छन् । वैरागी संक्रमित भएपछि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको काम प्रभावित हुने देखिएको छ । मुख्यसचिवले मन्त्रिपरिषद् बैठक … Continue reading मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण